कर्णाली बिकासका लागि तीन वटा नाका सञ्चालन, नीति तथा कार्यक्रम पारित
वैशाख १२, सुर्खेत | प्रदेश सरकारले पेश गरेको चालु आव २०७४/७५को नीति कार्यक्रमकाबारे सांसदहरुले उठाएका जिज्ञासाहरुको जवाफ दिँदै कर्णाली सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले दक्षिणवाट जमुनाहा–हिल्सा सुरुङ्ग मार्ग, उत्तरबाट डोल्पा, मुगु...