मङ्सिर १६, रुकुम । रुकुम पश्चिमको सानी भेरी नदीमा बगेर एक जनाको मृत्यु भएको छ । जिल्लाको सानी भेरी गाउँपालिका–१० का ६६ वर्षीय टीकाराम ओलीको सानी भेरी नदीमा बगेर मृत्यु भएको...