जुम्लाका ६ प्रतिशत बालबालिका अझै विद्यालय बाहिर
नन्दराम जैशी/मङ्सिर ५, जुम्ला । जुम्लाका ६ प्रतिशत बालबालिकाहरु अझै विद्यालय बाहिर रहेका छन् ।
गरिबी, अशिक्षा, लैङ्गिक विभेद र विद्यालयहरु बाल मैत्री हुन नसक्नु लगाएतका कारणले ६ प्रतिशत बालबालिहरु विद्यालय...