पहिला नगरपालिका चाहियो, अहिले थारमारेमा नै चाहियो रे थारमारेबासीलाई
प्रगति गिरी/कात्तिक २, सल्यान । सल्यान थारमारेका बासिन्दाले भखैरै घोषणा भएको बग्चौर नगरपालिकाको विषयमा विभिन्न मागहरु राखि आन्दोलनमा गतिविधि संचालन गरेका छन । थारमारेबासीले नगरपालिकाको नाम बाग्चौर हुन नहुने, पहिलाको...