दान बहादुर बुढा/माघ २९, मुगु । गयराति रारा राष्टिय निकुन्जको अधिकृत क्वाटरमा शनिबार विहान ४ बजे आगलागी हुँदा लाखौको क्षती भएको छ ।४ कोठे उक्त भवनमा विहानै आगलागी भएपछि निकुन्ज...