वैशाख १३, दैलेख | महाबु गाउँपालिकामा एकै दिन ४४ जनाको र्यापिड डायग्नोष्टिक टेष्ट(आरडिटी) पद्धतिबाट कोरोना जाँच गरिएको छ । सबैको रिपोर्ट नेगेटिभ आएको छ । भारतबाट गाउँपालिकामा आएका ४३ र...