जमुनाहा–हिल्सा दु्रतमार्ग: कर्णालीको समृद्धिमा कोशेढुंगा
चैत्र ८, सुर्खेत । कर्णाली प्रदेश सरकारले पहिलो वार्षिक नीति तथा कार्यक्रममै उल्लेख गरेको आयोजनामा पर्दछ, जमुनाहा–हिल्सा द्रुतमार्ग । नेपाल–भारत दक्षिणी नाका जमुनाहादेखि उत्तरी नाका हिल्सा जोड्ने यस आयोजनाको प्रारम्भिक...