सुर्खेतमा जातीय भेदभाव तथा छुवाछुत विरुद्ध प्रादेशिक सम्मेलन
जेठ ५, सुर्खेत | जातीय भेदभाव र हिंसा अन्त्यका लागि आर्थिक सवलीकरण जरुरी भएको एक कार्यक्रममा सहभागीहरुले बताएका छन् । राष्ट्रिय मानवअधिकार आयोग र दलित गैरसरकारी संस्था महासंघको आयोजनामा कर्णाली...