विरेन्द्रनगरबाट पनि भोलिदेखि पुन: श्रम स्वीकृति सेवा पाइने
माघ ५, काठमाडौं। सरकारले भोलिदेखि कर्णाली प्रदेशबाट समेत पुन: श्रम स्वीकृति (रि-इन्ट्री) सेवा प्रदान गर्ने भएको छ। सुर्खेतको विरेन्द्रनगर कालिन्चोकमा रहेको श्रम तथा रोजगार कार्यालयबाट सेवा संचालन गर्न लागिएको हो...