कर्णालीका महिलाद्वारा मुख्यमन्त्रीलाई ध्यानाकर्षण
पौष २०, सुर्खेत । कर्णालीका महिलाहरुले प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई ध्यानाकर्षण गराएका छन् । कर्णालीका महिलाहरुको समस्या समाधानको लागि उनीहरुले ध्यानाकर्षण गराएका हुन् । बिहीवार एक कार्यक्रमका बीच शान्ति न्याय...