नरजन तामाङ/फागुन १६, सुर्खेत । वीरेन्द्रनगरमा रहेको सिद्धपाइला इगङ्गिलस मिडिया माध्यामिक विद्यालयको १०औं वार्षिक उत्सव तथा अभिभावक दिवस मंगलबार सम्पन्न भएको छ ।
वार्षिक उत्सवमा बोल्दै प्रमुख अतिथि...