साउन ३१, झापा । बिर्तामोड नगरपालिका–१ को देवी पञ्चकन्या प्लटिङमा छिमेकीको बन्दै गरेको घरको ढोकाले किचेर आज एक बालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही स्थानका निर्मल सुनुवारकी आठ वर्षीया...