झापा बुद्धशान्ति गाउँपालिकाको स्वास्थ्य चौकीबाट प्रसूतिसहितका सेवा
वैशाख २०, झापा । झापाको बुद्धशान्ति गाउँपालिका–५ मा रहेको शान्तिनगर स्वास्थ्य चौकीको भवन निर्माण सम्पन्न भएको छ ।
भवन निर्माण सम्पन्न भएसँगै मङ्गलबारदेखि स्वास्थ्य चौकीले सो भवनबाट सेवासमेत सुरु गरेको छ...