सत्ता पक्ष, प्रतिपक्ष र आन्दोलनरत् दलका नेताहरु एउटै मञ्चमा
मङ्सिर ७, बर्तामोड । सत्ता पक्षीय, प्रतिपक्ष, आन्दोलनरत् दलका झापाका नेताहरुले एउटै मञ्चमा उपस्थित भएर तत्काल मधेश आन्दोलनलाई निकास दिँदै संविधानको कार्यान्वयनमा अग्रसर हुन सुझाव दिएका छन् । संवाद समूहको...