संविधान संशोधनका लागि भारतले दवाव दिएको छैनः सिटौला
सिर्जना घिमिरे असोज ८, भद्रपुर । नेपाली कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले सञ्चार माध्यममा आए जस्तो भारतले नेपालमा जारी संविधानको संशाधनका लागि दवाव नदिएको बताएका छन् । बिहीबार झापाको सदरमुकाम चन्द्रगढीमा...