कोरोना सङ्क्रमित मुस्लिमहरु धार्मिक ग्रन्थ कुरान पाठ गर्दै रोजा बसेका छन्
मोहम्मद सदरुल/मनोज दाहाल | वैशाख २२, विराटनगर | कोरोना उपचारमा रहेका मुस्लिमहरु रोजा व्रत बस्दै धार्मिक ग्रन्थ कुरान पाठ गर्नाका साथै प्रत्येक दिन निर्धारित समयमा नमाज पढिरहेका छन् ।
धार्मिक सहिष्णुता...