सिर्जना फाइनान्स सर्वोत्कृष्ट करदाता
मङ्सिर २, विराटनगर । विराटनगर उपमहानगरपालिका–८ स्थित प्रधान कार्यालय रहेको सिर्जना फाइनान्स लिमिटेडलाई आन्तरिक राजस्व कार्यालय लहान, सिरहाले सर्वोत्कृष्ट करदाताको रुपमा सम्मानित गरेको छ ।
‘पाँचौँ कर दिवस २०७३’ को अवसरमा...