ओखलढुंगा । भिजन एफएम ओखलढुंगालाई भवन निर्माणका लागि जग्गा प्राप्त भएको छ । भिजन नेपाल ओखलढुंगाले सञ्चालन गरेको भिजन एफएम ९०.५ मेघाहर्जलाई सिद्धिचरण नगरपालिका ६ का स्थानीय समाजसेवी लुत्र बहादुर...