एउटा यस्तो गाउँ, जहाँ एक महिनासम्म पनि आगो बाल्न पाइँदैन
भदौ ८, सोलुखुम्बु । साउन महिनामा गाउँभर आगो बाल्न प्रतिबन्ध लाग्ने सोलुखुम्बुको पर्यटकीय गाउँ खुम्बुपासाङल्हामु गाउँपालिकाअन्तर्गत दिङ्बुचेमा भदौ लागेसँगै घरको चिम्नीबाट आगोको धुवाँ निस्कन र मानव चहलपहल...