सोलुखुम्बुमा महिलाभन्दा पुरुष मतदाता दुईजना बढी
चैत ३०, सोलुखुम्बु । सोलुखुम्बुमा महिला मतदाताभन्दा पुरुष मतदाता दुईजनाले बढी देखिएको छ ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार आगामी वैशाख ३१ गते हुने स्थानीय निकायको निर्वाचनमा मतदान गर्न पाउने पुरुष मतदाताको...