चैत १३, सोलुखुम्बु । गत कात्तिक ११ गते माछा मार्न जाँदा सोलुखोलामा बेपत्ता बनेका तत्कालीन जिविस सोलुखुम्बु कार्यालय सहयोगी छिरिङ शेर्पाको शव शनिबार भेटिएको छ ।
स्थानीयवासीले खोलाभित्र उनलाई देखेको बताएपछि...