निर्वाचन कार्यालय ओखलढुंगामा १३ दल दर्ता (नामावलीसहित)
पूर्णप्रसाद न्यौपाने/माघ १९, ओखलढुंगा । स्थानीय तहको निर्वाचनमा भाग लिनका लागि ओखलढुंगामा १३ वटा राजनीतिक दलले जिल्ला निर्वाचन कार्यालयमा दल दर्ता गरेका छन् ।
दल दर्ताको अन्तिम माघ १७ गतेसम्ममा ओखलढुंगाका...