प्रकाश धौलाकोटी, साउन ३, तेह्रथुम । हङकङ–तेह्रथुम मञ्चको आइतबार सम्पन्न सातौँ अधिवेशनबाट अध्यक्षमा देवेन्द्र खापुङ सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
मञ्चको उपाध्यक्षमा शमसेर तुम्बाहाम्फे, गंगा...