असोज १७, उदयपुर(गाईघाट) । निरन्तरको बन्द, हडतालका कारण उदयपुरमा सामान्य औषधी देखी अत्यन्त जरुरीपर्ने औषधीको चरम अभाव देखिएको छ । केही दिन यता जिल्ला अस्पताल उदयपुरमा साधारण औषधी र अत्यन्त...