असार २०, इटहरी | सुनसरी जिल्लाको सदरमुकाम इनरुवा नगरपालिकाको खेल मैदानमा मंगलबार विशेष समारोहको आयोजना गरी विधिवत् सुनसरी जिल्लालाई खुला दिसामुक्त घोषणा गरिएको छ ।
सुनसरी जिल्ला नेपालको खुला दिसामु्क्त घोषणा...