सन्धिखर्क नगरपालिकाको रनिङ्गशिल्डको उपाधि अर्घाखाँची आवसियलाई
चैत २७, अर्घाखाँची | सन्धिखर्क नगरपालिका स्तरीय रनिङ्गशिल्ड प्रतियोगिताको उपाधि अर्घाखाँची आवसिय मावि सन्धिखर्क बेल्बाटिकाले हात पारेको छ । विभिन्न विधामा खेलाइएका खेलमा कुल १ सय ६८ अंक सहित अर्घाखाँचीले...