गिद्ध रेष्टुरेन्ट व्यवस्थापनका लागि पञ्चबर्षीय योजना तयार
सन्तोषकुमार गुप्ता, मंसिर २८, भालुवाङ्ग । देउखुरीको लालमटिया स्थीत कालिका सामुदायिक वन उपभोक्ता समूहले सञ्चालन गरेको पशुबृद्धाश्रम तथा गिद्ध संरक्षण केन्द्रलाई अबको पाँच बर्ष भित्र व्यवस्थीत तथा सुविधा सम्पन्न बनाउन पञ्चबर्षिय...