आजदेखि राप्ती समितिका गाडी चल्ने
सन्तोषकुमार गुप्ता । दाङ २४ भदौ । लामो समयदेखिको बन्दको मारमा परेका यातायात व्यवसायीहरुले बिहीबारदेखि गाडी चलाउने भएका छन् । यसपूर्व घोराही–तुलसीपुरलगायतका स्थानी रुटहरुमा र रात्रिकालिन समयमा दाङ–काठमाडौं गाडी सञ्चालनमा ल्याएका...