गुल्मीको बडिगाड खोलामा र्याफ्टिङ परीक्षण सफल
मङ्सिर २५, गुल्मी | जिल्लाको सत्यवती गाउँपालिकामा अवस्थित बडिगाड (रूद्रावती) खोलामा र्याफ्टिङको सफल परीक्षण गरिएको छ ।
चितवनको फिस्लिङबाट मगाइएको मानध्वज गुरुङ नेतृत्वको पाँच सदस्यीय गाइड टोलीले प्रारम्भिक निरीक्षण गरेपछि सत्यवती–५...