इमरान खान | कात्तिक १, कपिलबस्तु | नेपालीहरुको दास्रो महान चाड पर्ब शुभदिपावली तिहारमा राति ९ बजे पछि देउसीभैली नखेल्न जिल्ला प्रशासन कार्यालय कपिलबस्तुले आग्रह गरेको छ ।