सदभावना पार्टिद्धारा चन्द्रौटामा भण्डाफोर कार्यक्रम
माधव बेल्वासे/कपिलवस्तु । सदभावना पार्टिको आयोजनामा कपिलवस्तुको चन्द्रौटामा भण्डाफोर कार्यक्रम सम्पन्न भएको छ ।सरकारले स्थानिय तहको चुनावको मिति घोषण गरे लगतै मधेशवादि दलले विरोधका कार्यक्रमहरु गरिरहेका छ । चन्द्रौटामा भएको...