शुद्ध पिउने पानीवाट यसरि वन्चित भएका छन् चन्द्रौटाबासी
माधव बेल्वासे/चैत १३, कपिलवस्तु । कपिलवस्तुको मुख्य वजारको रुपमा रहेको चन्द्रौटामा खानेपानी आयोजनाको लापरवार्हिले शुद्ध पिउने पानिवाट उपभोक्ताहरु वन्चित रहेका छन । तेस्रो साना सहरी खानेपानी तथा सरसफाई आयोजनाद्धारा संचालीत कार्यन्यवन...