गृहमन्त्री थापा गुल्मीमा, नेविसंघले बिरोध गरेको देखेर भने–‘ ठिक गरे भाईहरुले…’ (फोटो फिचर)
प्रेम सुनार | असोज १३, गुल्मी | आज सदरमुकाम तम्घासको एक कार्यक्रमलाई सम्वोधन गर्न आई पुगेका गृहमन्त्री रामबहादुर थापा ( वादल ) लाई कार्यक्रम स्थल मै पुगेर नेपाल विद्यार्थी संघका...