प्रेम सुनार | असोज २४, बुटवल । गुल्मी जिल्ला प्रशासन कार्यालयले जिल्ला १ सय ६९ किराना पसलहरु छापा मारी झण्डै एक ट्रक अखाद्य बस्तु बरामद गरी बुधवार नष्ट गरेको छ...