असोज १७, नेपालगञ्ज | दशैँ, तिहार नजिकिएसँगै बाँके जिल्लाको सीमापारी भारतीय बजार रुपैडियामा नेपाली उपभोक्ता बढ्न थालेका छन् । यता नेपालगञ्जका बजारका पसलमा भने दुई÷चारजना ग्राहक आउँदा पनि व्यापारीका लागि...