रोल्पामा दैनिक ४ घण्टा हिँडेर विद्यालय जान बाध्य छन् बिद्यार्थी
फागुन १९, रोल्पा | अध्ययनका लागि नजिक विद्यालय नहुदा रोल्पा नगरपालिका– ९ ह्वामाका विद्यार्थी दैनिक चार घण्टा पैदल हिँडेर विद्यालय जान बाध्य छन् ।
रोल्पा नगरपालिका– ९ ह्वामाको बागेश्वरी माध्यमिक विद्यालयमा...