साउन २५, दाङ (रासस) । दाङको ग्वार खोलाले बगाउँदा आज आमाछोराको मृत्यु भएको छ ।
मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–४ सिम्लेनी निवासी ३५ वर्षीया अमृता घर्ती र उनका दुई वर्षीय छोरा रुद्र...