प्युठानमा स्वतन्त्र र निष्पक्ष निर्वाचन सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

सागर शर्मा/जेठ २९, प्युठान । स्वतन्त्र, निष्पक्ष र विश्वसनीय निर्वाचन अन्र्तक्रिया कार्यक्रम आज खंलगामा सम्पन्न भएको छ ।
राष्ट्रिय मानव अधिकार आयोग को आयोजना, शान्तिका लागि साझा अभियानको...