प्रेम सुनार | असोज ३०, गुल्मी । आईतवार साँझ तम्घास अर्खले नयाँगाउँ प्युठान सडक खण्डको केकुलीको भिरबाट ढुङ्गा खसेर मृत्यु भएका एक जना व्यक्तिको पहिचान अझै हुन सकेको छैन ।...