कात्तिक ९, प्यूठान । नौबहिनी गाउपालिका ६ बाहानेका व्यापारी वसन्त केसीको हत्यामा संलग्न आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेकोछ । बाहाने बजारकै शेरबहादुर केसी, उनका छोरा अमरदीप र मन्दी प्रदीपलाई नियन्त्रणमा...