पुस १४, कृष्णनगर । कपिलवस्तुस्थित नेपाल भारत सीमा भन्सार कृष्णनगरमा गोली चलेको छ ।
अज्ञात समूहले चलाएको गोली लागि दुई जना सशस्त्र प्रहरी घाइते भएको प्रहरीले जनाएको छ...