आचार संहिता पालना गर्नुपर्छ: गोविन्द आचार्य
सागर रिजाल/कात्तिक १३, प्यूठान । पत्रकार महासंघ नेपालका अध्यक्ष गोविन्द आचार्यले पत्रकार आचार संहिता पालना गर्न सवै पत्रकार र सञ्चारमाध्यमलाई आग्रह गर्नुभएको छ । प्रेस काउन्सिल नेपालको आयोजना तथा पत्रकार महासंघ...