योजना सुरु भएको सात वर्षपछि सत्यवतीमा बिजुली बल्यो
चैत १४, पाल्पा । कोलडाँडा सत्यवतीका ९७ वर्षीय खेमबहादुर दर्लामीलाई बिजुलीको उज्यालो बुढेसकालमा देख्न पाउँदा सपना जस्तै लागेको छ ।
जीवनमा उहाँले बिजुलीको उज्यालोमा बस्न पाइएला भनेर कल्पना पनि गर्नुभएको थिएन...