प्युठान नगरको पहिलो निर्णय: स्वर्गीय पण्डितको नाममा सडक नामाकरण

भदौ १, प्युठान । प्युठान नगरपालिकाको पहिलो नगरसभाले अल्ट्राधावक तथा पर्वतारोही स्वर्गीय सञ्जय पण्डितको सम्झनामा सडक नामकरण गरिने निर्णय पारित गरेको छ ।
प्युठान नगरपालिकाका मेयर अर्जुनकुमार कक्षपतिको...