उद्योग वाणिज्य संघमा मुस्लिम प्रतिनिधित्वको माग
असोज ७, प्युठान । जिल्लाका मुस्लिम व्यवसायिहरुले प्यूठान उद्योग वाणिज्य संघको आशन्न नवांै अधिवेशनबाट जिल्ला कार्यसमितिमा प्रतिनिधित्वको माग गरेका छन् । जिल्लाका विभिन्न बजार केन्द्रहरुमा व्यवसाय गरि बस्ने मुस्लिम समुदायका...