प्युठानमा ३० मोटरसाइकल प्रहरी नियन्त्रणमा
चैत ११, प्युठान | सरकारले घोषणा गरेको लकडाउन उल्लङ्घन गरेको भन्दै प्युठानबाट ३० भन्दा बढी मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय प्युठानले मङ्गलबार दिउँसोसम्ममा त्यति सङ्ख्यामा मोटरसाइकल...