रोल्पा पुगेर अर्थमन्त्रीले भने- ‘कुनै पनि बहानामा निर्वाचन सर्दैन’
चैत ११, रोल्पा । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले स्थानीय तहको निर्वाचन कुनै पनि बहानामा नसर्ने बताएका छन् ।
शुक्रबार रोल्पाको सदरमुकाम लिबाङमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले...