धामीझाक्रीको भरपर्दा रोल्पामा गर्भबती महिलाको ज्यान गयो
कविता उपाध्याय | चैत १७, लिबाङ (रोल्पा) | रोल्पामा धामीझाक्रीको भरपर्दा आज विहान एक गर्भबती महिलाको ज्यान गएको छ । कुरेली ७ दुईखोली गाउँपालिकाकी २० वर्षिया बिमला रोकाको जिल्ला अस्पताल रोल्पामा...