बैशाख ११, बुटवल । विप्लव नेतृत्वको नेकपा रुपन्देहीकी जिल्ला सदस्य तथा महिला संगठनकी केन्द्रिय सदस्य कल्पना सुवेदी पक्राउ परेकी छन् । प्रहरीले उनलाई गएराती करिव १२ देवदहबाट पक्राउ गरेको हो ...