असार १३, रुपन्देही । स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि लुम्बिनी अञ्चलका अति संवेदनशील र संवेदनशील क्षेत्रमा विशेष सुरक्षा व्यवस्था गरिएको छ । बुटवलमा आज पत्रकारसँग कुरा गर्दै प्रहरी नायब महानिरीक्षक...